"Pediatricians Recommend Natural Foods Like Ours When Transitioning from Breastmilk – A Healthier Choice Over Processed Packaged Baby Formula!"​

Mitho Sagun health foods logo
Lito for children and toddlers

Mitho Sagun - Lito ​

Nature’s Best for Your Little One

Trusted since 1993, now upgraded with fruity goodness ! Mitho Sagun Lito is a 100% natural, cereals-based complementary food enriched with organic fruits – the perfect nutritional boost for infants (6+ months) and young children.


Why Parents Love It : 
✔ Pure & Organic – No preservatives, no artificial flavors , all goodness of purest grains and untouched manufacturing
✔ Pediatrician-Recommended – Supports brain, bones, and immunity , good source of nutrition and energy for your child
✔ Easy to Digest – Gentle on tiny tummies
✔ Perfect with Breastmilk – Ideal weaning companion , great with mother’s milk.


“मिठो सगुन लिटो: ६ महिनादेखि ३६ महिनाका बच्चाको लागि एक विशुद्ध प्राकृतिक ऊर्जा तथा स्वास्थ्य र पोषणको सम्पूर्ण श्रोत हो । आमाको दूध संगैको सही पूरक आहारपनि हो !”

Mitho Sagun - Mixed Fruit

Mitho Sagun- Lito Mixfruits​

शिशुको पहिलो प्राकृतिक आहार – १९९३ देखिको विश्वास

” आमाले माया गर्नुहुन्छ , मिठो सगुनले पोषण दिन्छ ! “

Now upgraded with fruity goodness, Mitho Sagun Lito is Nepal’s trusted cereals-based complementary food for babies (6 to 36 months). Made with pure organic grains + natural fruits, it’s the perfect partner to breastmilk.

के छ विशेष मिठो सगुनमा ?
✔ पूर्ण प्राकृतिक – बिना केही रसायन, बिना केही मिलावट विशुद्ध प्राकृतिक घटकहरुद्वारा निर्मित 
✔ फल मिसिएको – स्वाद र पोषण दुबै 
✔ पाचन सजिलो – शिशुको पेटमा हलुकापन , खाएपछि असजिलो नहुने
 

“६ महिना पछि आमाको दूधसंगै दिने सबैभन्दा सुरक्षित र स्वादिष्ट आहार!”

Why Global Nutritionists Recommend?

  • WHO-compliant weaning food formula तपाईंको बच्चाको सम्पूर्ण उर्जा र स्वास्थ्यको लागि 

  • Fortified with Vitamins A+D3+B1 for immunity & growth – तपाईंको बच्चा को रोग बिरुद्ध लड्ने क्षमता उच्च राख्न।    

  • No added sugar – Safe for tiny taste buds 

Mitho Sagun - Mixed Sattu (Sugar-Free)

( Grandma’s Care and Wisdom in Every Scoop )

” हाम्रो स्वास्थ्य, हाम्रो चिन्ता – प्रकृतिको समाधान !”

Specially crafted for individuals who value:
✔ Safe Nutrition – Gentle on digestion, पूर्ण प्राकृतिक पोषण र दिगो प्राकृतिक उर्जा। 
✔ Bone & Heart Health – Calcium + magnesium fortified तपाईंको हाड़ र मुटुको असल स्वास्थ्यको लागि। 
✔ Traditional Taste – No strange flavors, just pure ghee-roasted grains तपाईंको स्वास्थ्य मात्र हाम्रो चासो हो।  


मिठो सगुन तपाईंको एक विश्वसनीय खुराक हो। 
✓ 30 Years of heritage (since 1993)
✓ पौष्टिक आहार as recommended by Nepali geriatricians , Nutritionists and Personal trainers. 
✓ Easy to Prepare – Just mix with warm or cold water or milk and you’re good to go.

Mitho Sagun - sweetened

Mitho Sagun - Mixed Sattu ( Classic )

” Fuel your day the nature’s way with Mitho Sagun Mixed Sattu – Nepal’s original energy booster since 1993 !”


जुन सुकै बेलामा पनि – सादा पानी वा दूध संग मिठो सगुन मिक्स सत्तु घोल्नुहोस् , पिउनुहोस् , र जुनसुकै बखत काम गर्ने तागत र ताजगी तुरुन्त पाउनुहोस् !

Why It Works?

  • ५ अर्गेनिक प्राकृतिक अन्नहरू (गहुँ, चना, सोयाबिन, मकै, बदाम) को भुटेर पिँधिएको विशुद्ध प्राकृतिक मिश्रण। 

  • एक मिनेटमा तैयार – चिया पकाउने भन्दापनि कम समयमा बनाउन सकिने। 

  • दिनभरको ऊर्जा – न्युट्रिशनल साइन्स अनुसार कम्प्लेक्स कार्ब्स + प्रोटिन ले दिन्छ तपाईंलाई दिगो उर्जा। 

  • बिरामी र स्वस्थ दुवै अवस्थामा उत्तम – तपाईं बिरामी हुँदा लिनु भएको तपाईंको साथि मिठो सगुन मिक्स सातु तपाईं स्वस्थ हुँदा झनै राम्रो छनौट हो।  

    केवल २ स्कूपले तपाईंलाई fulfill महसुस गराउँदछ र घन्टौं सम्म काम गर्ने शक्ति दिन्छ।  

“१९९३ देखि नेपालीहरूको माझमा उभिएको प्रमाणिक विश्वास!”


“Easy to Prepare Easy on your body”

Mitho Sagun - Gym Sattu

“Fuel Your Gains the Natural Way!”

Mitho Sagun Gym Sattu – जिम जानेहरूको लागि प्राकृतिक पोषणको पावरहाउस ! 

मिठो सगुन जिम सातु जिम जाने हरुको लागि एक उत्तम पोषण र उच्च गुणस्तरीय plant based energy को विश्वसनीय छनौट हो।   


Why It Works ?

✔ 22g+ Plant Protein – सोयाबिन र चनाको शुद्ध मिश्रणले मांसपेशी मर्मत गर्छ र प्रदान गर्दछ बनाउँदछ तपाइँको workout हरेक पटक पहिले भन्दा अझ सशक्त। 
✔ Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ तथा Plant Based Protein ले तपाईंलाई भित्रै देखि मरम्मत गर्दछ तर हल्का महसुस गराउँदछ र अनावश्यक भारिपना हुन् दिँदैन साथै तपाईंको mental clarity राम्रो बनाउँदछ।     
✔ Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ साथै आवश्यक Minerals हरुले workout पछिको शारीरिक stress र Cell हरुको पुनर्निर्माणको स्तर राम्रो राख्न मद्दत गर्दछ।    

✔ No Artificial Junk – मिठो सगुन जिम सातु अनावश्यक रसायन र , स्वाद वृद्धि गर्ने तत्व तथा रंग को मिलावट इत्यादिबाट पूर्णतया टाढा छ।  
✔ Instant Mix – ३० सेकेन्डमा तयार, जिम bag मै राख्न सकिने


तपाईंको Gym Journey अब 100% Natural!


कसरी प्रयोग गर्ने ? उही पुरानै तरिका 
1️⃣ 3 चम्चा सत्तु + 300ml पानी
2️⃣ शेक गर्नुहोस्
3️⃣ Lift. Recover. Repeat

Mitho Sagun health foods logo

"A natural diet is always a wise Choice for you and for your dear ones"

" आमाको दूध शिशुकोलागि सर्वश्रेष्ठ आहार हो। बच्चाको उमेर अनुसार आमाको दूधको साथै अन्य पोषिला खाद्यपदार्थ पनि खुवाउनु पर्दछ। "

Info

Sarbottam Pitho Udhyog Pvt. Ltd
Budhanilkantha-11, Kapan, Nepal

Consumer care

For any feedback or resolution you can always reach us at

Business

For any business queries feel free to talk to us or reach us at

Scroll to Top