मिठो सगुन - निरोगी शरीर र विलक्षण दिमागको लागि दैनिक प्राकृतिक खुराक

मधुमेहको असल व्यवस्थापन
चिनी रहित, धीमा पाचन हुने अन्नले रक्तशर्करा नियन्त्रण गर्छ। भटमास र सोयाबिनको लो-ग्लाइसेमिक इन्डेक्सले शुगर स्पाइक रोक्छ।

हड्डी बलियो पार्दछ
क्याल्सियम र भिटामिन डी३ युक्तले ओस्टियोपोरोसिस बाट जोगाउँछ। बुढापामा हड्डी घट्ने समस्यालाई प्राकृतिक रूपमा नियन्त्रण गर्छ।

सुपाच्य / पेटको स्वास्थ्यको व्यवस्थापन
प्राकृतिक फाइबरले कब्जियत र ग्यासबाट राहत दिन्छ। मकै र गहुँको प्राकृतिक भूसीले आन्द्रालाई सफा गर्नुका साथै पेटको समुचित स्वास्थ्यको उचित व्यवस्थापन गर्दछ राख्छ।

मुटु स्वस्थ राख्न मद्दत गर्दछ
कोलेस्ट्रल घटाउने फाइबरले मुटु रोगको जोखिम कम गर्छ। गहुँको छोकरको प्राकृतिक फाइबरले धमनीमा चिल्लो जम्न दिदैंन।

शारीरिक शक्तिको प्राकृतिक श्रोत
कै र जौको जटिल कार्बोहाइड्रेटले दिनभर तरङ्गित ऊर्जा दिन्छ। चिनीजस्तो अचानक एनर्जी ड्रप हुँदैन।

शुद्ध स्वच्छ अन्न र प्राकृतिक घटकहरुद्वारा निर्मित
आयुर्वेदिक परम्परा अनुसार, केमिकल र प्रिजर्भेटिभ मुक्त। दादीआमाको घरेलु विधि र आधुनिक विज्ञानको मिश्रण।

प्रोटीनको प्राकृतिक स्रोत
सोयाबिन र चनाले मांसपेशी क्षय रोक्छ, कमजोरी हटाउँछ। बुढापामा हुने मांसपेशी घट्ने समस्यालाई जोगाउँदै (एमिनो एसिड युक्त) शाकाहारीहरूको लागि उत्तम प्रोटीन विकल्प

रक्त अल्पतामा रामवाण तथा फलामको प्राकृतिक श्रोत
गहुँ र बदामको फलामले हिमोग्लोबिन बढाउँछ, कमजोरी हटाउँछ। शरीरमा अक्सिजन वहन क्षमता बढाउँदै चक्कर आउने वा थकान लाग्ने समस्या कम गर्छ

नसा र मस्तिष्क स्वस्थमा अत्यन्त लाभदायक
भिटामिन बी१ (थियामिन) ले स्मरण शक्ति बढाउँछ। पीनट्स र साबुत अन्नले नसाको कार्य सुधार्छ। अल्जाइमर र डिमेन्सिया जोखिम घटाउँदै

स्वास्थ्य समस्या | मिठो सगुनका लाभहरु |
---|---|
मधुमेह नियन्त्रण | low glycemic value भएको अन्नहरुद्वारा निर्मित भएकोले शरीरमा शर्करा वा शुगर नियन्त्रण गर्न विशुद्ध मिठो सगुन रामवाण प्रमाणित छ। |
मुटु रोग व्यवस्थापन | मिठो सगुनको नियमित प्रयोगले तपाईंलाई कोलेस्ट्रोल व्यवस्थापन गर्न तथा यसको उच्च फाइबर सहितको प्राकृतिक फर्मुलाले तपाईंलाई भविष्यमा हुने मुटुरोगको खतराको समेत व्यवस्थापन गर्न सहयोग गर्दछ। |
जोर्नी दुखाइ | मिठो सगुनको प्राकृतिक एन्टी-इन्फ्लामेटरी गुणले तपाइंलाई बलियो हाड़ जोर्नी प्रदान गरि हाडजोर्नी सुनिने तत्वहरू (एन्टी-इन्फ्लामेटरी) तत्वहरुको समेत व्यवस्थापन गर्न सहयोग गर्दछ। |
कब्जियत तथा पेटको स्वास्थ्य | मिठो सगुन एक उत्तम प्राकृतिक रेचक पनि हो। यसमा प्राकृतिक रहेको भूसीले पाचन क्रिया सुधार गर्दछ तथा दिर्घकालिन पेटको स्वास्थ्य मा सुधार गर्दछ। |
रक्त अल्पता | मिठो सगुनमा रहेको उच्च प्राकृतिक फलामले हिमोग्लोबिन को उचित र स्वस्थ स्तर राखी तपाईंलाई रक्तअल्पतादेखि टाढा राख्दछ। |
प्रोटिनको कमी | मिठो सगुनले तपाईंलाई प्राकृतिक तथा पूर्ण एमिनो एसिड प्रदान गर्दछ तथा प्राकृतिक प्रोटिनको आपूर्ति प्रदान गर्दछ। |
हाडजोर्नीको असमय क्षरण | मिठो सगुनको प्राकृतिक घटकहरुले प्रदान गर्ने प्राकृतिक क्याल्सियम र भिटामिन डी३ ले अस्थि घनत्व संरक्षण गर्दछ तथा समयसंग हुने हाडजोर्नीको खीइने समस्याबाट टाढा राख्दछ। |
खानपान जनित ग्यास्ट्रिक तथा पाचनतन्त्रको शिथिलताबाट टाढा राख्दछ। | मिठो सगुनको उच्च प्राकृतिक फाइबरले खानपानको बेमेल प्रयोगले हुने ग्यास्ट्रिक समस्याहरू टाढा राख्न तथा निवारण गर्न सहयोग गर्दछ। |
शारीरिक शिथिलता तथा कमजोरीको निवारण | मिठो सगुनमा रहेको शुद्ध जौको कार्बोहाइड्रेटले स्थायी ऊर्जा प्रवाह सुनिश्चित गर्दछ तथा सामान्य खुराकले दिने sugar-spikes हरुबाट बचाऊँछ। |
रोग प्रतिरोधात्मक क्षमतामा कमि | मिठो सगुनको उच्च गुणस्तरीय सोयाबिनको जिंक र भिटामिन A ले प्रतिरक्षा प्रणाली लाई प्राकृतिक रूपमा सशक्तिकरण गर्दछ तथा बेलाबेलामा हुने रोग ब्याधिबाट बचाऊँदछ। |
शारीरिक-मानसिक सक्रियता | मिठो सगुनको प्राकृतिक घटकहरुमा रहेको उच्च गुणस्तरीय IRON तथा vitamin B1 ले शरीरलाई प्राकृतिक रूपमा उर्जा उत्पादन को प्रक्रिया व्यवथापन गर्न मद्दत गर्दछ। साथै पोषणको दिर्घ कमीले हुने शारीरिक तथा मानसिक आलस्य र तनावको अवस्था शिघ्र सुधार गर्न सहयोग गर्दछ। |
स्नायुतन्त्रको शिथिलता | मिठो सगुनको विशुद्ध प्राकृतिक घटकहरुमा रहेको भिटामिन B1 ले स्नायुतंत्रिका तथा संचारतान्त्रिक लाइ भित्रै देखि बलियो बनाउँदछ। |
ब्यस्त जीवनशैली तथा तनाव | मिठो सगुनमा रहेको उच्च गुणस्तरीय प्राकृतिक म्याग्नेसियमले तपाईंलाई मानसिक तथा शारीरिक तनाव तथा स्वस्थ मानसिक अवस्था राख्ने हर्मोनहरुको सन्तुलन कायम राख्न सहयोग गर्दछ। |
A plant-based fitness powder diet offers several benefits for people with a predisposition to high cholesterol and those aiming to lose weight

Lowers LDL and Total Cholesterol
Plant-based diets like Mitho Sagun supplemented with plant-based protein powders, have been shown to significantly reduce LDL ("bad") cholesterol and total cholesterol levels compared to omnivorous diets. This is partly due to the high fiber content and the replacement of animal proteins and fats with plant proteins and unsaturated fats, which help lower LDL cholesterol

Increases Fiber Intake
MItho Sagun has rich natural Fiber contents derived exclusively from plant foods helps reduce cholesterol management in the gut and increases cholesterol excretion, effectively lowering blood LDL cholesterol. Good sources include Triticum, barley, legumes, and whole grains around us , often present in plant-based powders which Mitho Sagun is made up of so that your fiber intake remains optimum.

Natural replacement of Saturated Fats
Plant-based diets like Mitho Sagun replace saturated fats (common in animal products) with mono- and polyunsaturated fats from plants, which further lowers LDL cholesterol and improves heart health markers. It is the best for individuals who want to lose weight with healthy options.

Additional Cardiovascular Benefits
Plant-based protein powders like Mitho Sagun often contain plethora of antioxidants, vitamins, and minerals that reduce markers of heart disease and improve overall cardiovascular health. If you feel you may have a predisposition of any of the risk Mitho Sagun is always a great choice to be include as your daily lunch time smoothie or breakfast drink. We wish nothing but a great health for you.

Lower Energy Density and Higher Satiety
Whole plant foods and plant-based powders like Mitho Sagun are typically low in fat and calories but high in fiber and natural moisture contents , which not only promote fullness and reduce overall calorie intake but do so without hunger or deprivation or cutting on natural nutrition. This also supports natural weight loss and long-term weight maintenance without feeling crashed down.

Reduced Caloric Intake
Studies show that people on low-fat, plant-based diets like Mitho Sagun reduce the daily energy intake significantly (e.g., by about 689 kcal/day) without the feeling of craving or crashing down. This leads to meaningful weight loss while eating to satiation. Just two or three scoop and you're eaten a good meal technically. Couple it with natural veggies or a salad and you're on your way to great weight management and muscle gain.

Improved Metabolic Health
Plant-based diets such as Mitho Sagin help reduce body fat, improve glycemic control, lower blood pressure, and reduce inflammation, all of which contribute to healthier weight and reduced obesity-related risks. These small lifestye change can significantly add decades to your quality life also you do not have to worry about intake of what not dangerous chemicals in course of doing so - Mitho Sagun do not have any of them for good.

Sustainable and Safe alternative and Natural
Plant-based diets like Mitho Sagun have been demonstrated to be very safe and effective for diverse populations, including children, toddlers, woman and atheletes and also those with obesity and related metabolic conditions, making them a practical choice for weight loss , muscle retention and health improvement(s). Even doctors , personal trainers and health care professional recommend Mitho Sagun to their patients, lactating women, toddlers and atheletes. We are always thankful for this trust.





Navigation