"Pediatricians Recommend Natural Foods Like Ours When Transitioning from Breastmilk – A Healthier Choice Over Processed Packaged Baby Formula!"



Mitho Sagun - Lito
Nature’s Best for Your Little One
Trusted since 1993, now upgraded with fruity goodness ! Mitho Sagun Lito is a 100% natural, cereals-based complementary food enriched with organic fruits – the perfect nutritional boost for infants (6+ months) and young children.
Why Parents Love It : Pure & Organic – No preservatives, no artificial flavors , all goodness of purest grains and untouched manufacturing
Pediatrician-Recommended – Supports brain, bones, and immunity , good source of nutrition and energy for your child
Easy to Digest – Gentle on tiny tummies
Perfect with Breastmilk – Ideal weaning companion , great with mother’s milk.
“मिठो सगुन लिटो: ६ महिनादेखि ३६ महिनाका बच्चाको लागि एक विशुद्ध प्राकृतिक ऊर्जा तथा स्वास्थ्य र पोषणको सम्पूर्ण श्रोत हो । आमाको दूध संगैको सही पूरक आहारपनि हो !”

Mitho Sagun- Lito Mixfruits
शिशुको पहिलो प्राकृतिक आहार – १९९३ देखिको विश्वास
” आमाले माया गर्नुहुन्छ , मिठो सगुनले पोषण दिन्छ ! “
Now upgraded with fruity goodness, Mitho Sagun Lito is Nepal’s trusted cereals-based complementary food for babies (6 to 36 months). Made with pure organic grains + natural fruits, it’s the perfect partner to breastmilk.
के छ विशेष मिठो सगुनमा ? पूर्ण प्राकृतिक – बिना केही रसायन, बिना केही मिलावट विशुद्ध प्राकृतिक घटकहरुद्वारा निर्मित
फल मिसिएको – स्वाद र पोषण दुबै
पाचन सजिलो – शिशुको पेटमा हलुकापन , खाएपछि असजिलो नहुने
“६ महिना पछि आमाको दूधसंगै दिने सबैभन्दा सुरक्षित र स्वादिष्ट आहार!”
Why Global Nutritionists Recommend?
-
WHO-compliant weaning food formula तपाईंको बच्चाको सम्पूर्ण उर्जा र स्वास्थ्यको लागि
-
Fortified with Vitamins A+D3+B1 for immunity & growth – तपाईंको बच्चा को रोग बिरुद्ध लड्ने क्षमता उच्च राख्न।
-
No added sugar – Safe for tiny taste buds

Mitho Sagun - Mixed Sattu (Sugar-Free)
( Grandma’s Care and Wisdom in Every Scoop )
” हाम्रो स्वास्थ्य, हाम्रो चिन्ता – प्रकृतिको समाधान !”
Specially crafted for individuals who value: Safe Nutrition – Gentle on digestion, पूर्ण प्राकृतिक पोषण र दिगो प्राकृतिक उर्जा।
Bone & Heart Health – Calcium + magnesium fortified तपाईंको हाड़ र मुटुको असल स्वास्थ्यको लागि।
Traditional Taste – No strange flavors, just pure ghee-roasted grains तपाईंको स्वास्थ्य मात्र हाम्रो चासो हो।
मिठो सगुन तपाईंको एक विश्वसनीय खुराक हो।
✓ 30 Years of heritage (since 1993)
✓ पौष्टिक आहार as recommended by Nepali geriatricians , Nutritionists and Personal trainers.
✓ Easy to Prepare – Just mix with warm or cold water or milk and you’re good to go.

Mitho Sagun - Mixed Sattu ( Classic )
” Fuel your day the nature’s way with Mitho Sagun Mixed Sattu – Nepal’s original energy booster since 1993 !”
जुन सुकै बेलामा पनि – सादा पानी वा दूध संग मिठो सगुन मिक्स सत्तु घोल्नुहोस् , पिउनुहोस् , र जुनसुकै बखत काम गर्ने तागत र ताजगी तुरुन्त पाउनुहोस् !
Why It Works?
-
५ अर्गेनिक प्राकृतिक अन्नहरू (गहुँ, चना, सोयाबिन, मकै, बदाम) को भुटेर पिँधिएको विशुद्ध प्राकृतिक मिश्रण।
-
एक मिनेटमा तैयार – चिया पकाउने भन्दापनि कम समयमा बनाउन सकिने।
-
दिनभरको ऊर्जा – न्युट्रिशनल साइन्स अनुसार कम्प्लेक्स कार्ब्स + प्रोटिन ले दिन्छ तपाईंलाई दिगो उर्जा।
बिरामी र स्वस्थ दुवै अवस्थामा उत्तम – तपाईं बिरामी हुँदा लिनु भएको तपाईंको साथि मिठो सगुन मिक्स सातु तपाईं स्वस्थ हुँदा झनै राम्रो छनौट हो।
केवल २ स्कूपले तपाईंलाई fulfill महसुस गराउँदछ र घन्टौं सम्म काम गर्ने शक्ति दिन्छ।
“१९९३ देखि नेपालीहरूको माझमा उभिएको प्रमाणिक विश्वास!”
“Easy to Prepare Easy on your body”

Mitho Sagun - Gym Sattu
“Fuel Your Gains the Natural Way!”
Mitho Sagun Gym Sattu – जिम जानेहरूको लागि प्राकृतिक पोषणको पावरहाउस !
मिठो सगुन जिम सातु जिम जाने हरुको लागि एक उत्तम पोषण र उच्च गुणस्तरीय plant based energy को विश्वसनीय छनौट हो।
Why It Works ?
22g+ Plant Protein – सोयाबिन र चनाको शुद्ध मिश्रणले मांसपेशी मर्मत गर्छ र प्रदान गर्दछ बनाउँदछ तपाइँको workout हरेक पटक पहिले भन्दा अझ सशक्त।
Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ तथा Plant Based Protein ले तपाईंलाई भित्रै देखि मरम्मत गर्दछ तर हल्का महसुस गराउँदछ र अनावश्यक भारिपना हुन् दिँदैन साथै तपाईंको mental clarity राम्रो बनाउँदछ।
Natural Nutrition and Vitamin-Powered – B1, B12 र D3 ले ऊर्जा बढाउँछ साथै आवश्यक Minerals हरुले workout पछिको शारीरिक stress र Cell हरुको पुनर्निर्माणको स्तर राम्रो राख्न मद्दत गर्दछ।
No Artificial Junk – मिठो सगुन जिम सातु अनावश्यक रसायन र , स्वाद वृद्धि गर्ने तत्व तथा रंग को मिलावट इत्यादिबाट पूर्णतया टाढा छ।
Instant Mix – ३० सेकेन्डमा तयार, जिम bag मै राख्न सकिने
“तपाईंको Gym Journey अब 100% Natural!
कसरी प्रयोग गर्ने ? उही पुरानै तरिका 3 चम्चा सत्तु + 300ml पानी
शेक गर्नुहोस्
Lift. Recover. Repeat


"A natural diet is always a wise Choice for you and for your dear ones"
" आमाको दूध शिशुकोलागि सर्वश्रेष्ठ आहार हो। बच्चाको उमेर अनुसार आमाको दूधको साथै अन्य पोषिला खाद्यपदार्थ पनि खुवाउनु पर्दछ। "
Navigation